कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटको ६०.३४ प्रतिशतमात्रै खर्च गरेको छ ।
चालु आवमा प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
यसमध्ये २० अर्ब १५ करोड ३९ लाख ७३ हजार अर्थात् ६०.३४ प्रतिशतमात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका कायममुकायम प्रदेश लेखा नियन्त्रक दीपेन्द्र मगरातीले जानकारी दिए ।
सरकारले चालुतर्फ ९ अर्ब ४५ करोड ८३ लाख अर्थात् ६८.३६ र पुँजीगततर्फ १० अर्ब ६९ करोड ५६ लाख अर्थात् ५४.६७ प्रतिशत गरेको छ ।
this news is copy for developing purpose only from online khabar
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति…
धनगढी । सरकारले भारतबाट ल्याइने १०० रुपैयाँभन्दा बढी मूल्यका सामानहरुमा भन्सार महसुल अनिवार्य तिर्नुपर्ने बनाएसंगै…
धनगढी । अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा आउजी अहिले पनि हलिया बसेकी…
धनगढी । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अबदेखि विद्यार्थीहरूलाई सार्वजनिक यातायातमा छुट नदिने घोषणा गरेको…
काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिद्वारा तयार गरिएको मस्यौदा प्रतिवेदन सभामुख डीपी अर्याललाई बुझाइएको छ।…
काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम…
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी र कर्मचारी…
धनगढी । मरेको बोइलर कुखुराको मासु खाँदा कैलालीको चुरे गाउँपालिका–३ का ५ वर्षीय दीपक ताम्राकार…
प्रतिक्रिया