काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएको हो ।
जहाजमा पाइलटसहित १९ जना सवार थिए । सौर्य एयरलाइन्सले दिएको जानकारी अनुसार जहाजमा सौर्यकै स्टाफ सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ ।
Advertisement
उनलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो । बुधबार बिहान ११ पोखरा उडेको विमान टेकअप गर्नेवित्तिकै विमान स्थल नजिककै खसेको थियो ।

Advertisement
डोटी, बुढर — आर्थिक तथा वित्तीय क्षेत्रका विज्ञ डा. शैलेन्द्र प्रकाश सिंहले शुक्रबार डोटीको बुढारमा…
सफाइ तथा सरसफाइ सामग्री उत्पादन र वितरणमा अग्रणी रहेको सदित्य ट्रेड कन्सर्न प्रा.लि. ले मिनबहादुर…












प्रतिक्रिया