धनगढी । नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयमा बाढी पसेको छ । गएरातिको अविरल वर्षापछि मनोहरा नदीमा उर्लिएको बाढीका कारण च्यासलस्थित एमाले मुख्यालय डुबानमा परेको हो ।
एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयमा फेरि बाढी भन्दै सामाजिक सञ्जालमा एक भिडिओ सेयर गरेका छन् । गए रातिदेखिको अविरल वर्षाले काठमाडौं उपत्यकाका अधिकांश ठाउँ जलमग्न छन् ।
Advertisement
डोटी, बुढर — आर्थिक तथा वित्तीय क्षेत्रका विज्ञ डा. शैलेन्द्र प्रकाश सिंहले शुक्रबार डोटीको बुढारमा…
सफाइ तथा सरसफाइ सामग्री उत्पादन र वितरणमा अग्रणी रहेको सदित्य ट्रेड कन्सर्न प्रा.लि. ले मिनबहादुर…












प्रतिक्रिया