काठमाडौं । थिसरा परेराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका गरेका छन् ।श्रीलंकाका अलराउन्डर परेराले सोमबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

३२ वर्षीय परेराले श्रीलंकाका लागि ६ टेस्ट र १६६ एकदिवसीय खेलेका छन् । श्रीलंकाका पूर्व कप्तानसमेत रहेका परेराले ८४ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय