काठमाडौं । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन् ।
प्रदेश प्रमुख शर्माले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन् ।
आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा बुझाएका थिए । नेपाली कांग्रेसले बागमतीको मुख्यमन्त्रीमा संसदीय दलका नेता बहादुरसिंह लामाको नाम तय भएको छ ।
संसदीय दलका नेता लामाले नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री दावी पेस गर्ने तयारी गरेका छन् । बागमती प्रदेशमा कांग्रेसको ३७ जना सांसद छन् ।
धनगढी । अब कक्षा ११ र १२ मा फेल भएर पढाइ पूरा गर्न नसकेका २०५६…
धनगढी । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष…
धनगढी । नेपालले यूएईमा जारी आईसीसी यू१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेतविरुद्ध…
बाकु (अजरबैजान) । संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुख सम्मिलित शिखर…
काठमाडौं । नेपालले जारी आईसीसी यू–१९ महिला टी २० विश्वकप एसिया छनोट अन्तर्गत आज अन्तिम…
पोखरा । सहकारीको रकम हिनामिना प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र…
धनगढी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।…
प्रतिक्रिया