मेलम्चीको पानी काठमाडौं पठाउन सुरु

माैलिक संवाददाता 2140+ समाचार ( )
२९ कार्तिक २०७९, मङ्गलबार

सिन्धुपालचोक । वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी पुनः काठमाडौँ पठाउनका लागि काम सुरु गरिएको छ । वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा बन्द गरिएको सुरुङ हालसम्म सञ्चालन गरिएको थिएन ।

यस वर्ष सुरुङमा खासै क्षति नभए पनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको थियो । सो सडक निर्माणको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए ।

अहिले आयोजनाको टोली मुहान मर्मतमा खटिएको उहाँले जानकारी दिए । आवश्यक उपकरणसहितको टोली आयोजनास्थलमा खटिएको र खोला डाइभर्टलगायत केही काम सुरु गरिएको उनले बताए । भोलिदेखि सुरुङ खोतल्ने काम सुरु हुने उनको भनाइ छ ।

सुरुङभित्र खासै क्षति नभएको, सुरुङ बाहिर पनि गत सालभन्दा आधा मात्र सरसफाइ गर्नुपर्ने देखिएको उनले बताए ।

जतिसक्दो छिटो पानी सुरुङमा पठाउने गरी काम गरिने उनको भनाइ छ । उनका अनुसार सडक अवरुद्ध भएकाले मेसिन आयोजनास्थलमा पु¥याउन नसक्दा पानी ल्याउन ढिलाइ भएको हो ।

विसं २०७८ असार १ को बाढीले आयोजनाको बाँध र हेडवक्र्समा क्षति पु¥याएपछि मर्मत गरी २०७९ वैशाख ११ गतेदेखि जेठ तस्रो सातासम्म पानी लगिएको थियो । विसं २०७८ असार १ गते सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवक्र्स क्षेत्रमा क्षति पुगेको थियो ।

गेग्रान हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले गर्ने छ ।

प्रतिक्रिया

Zzrgxm ५ वैशाख २०८१, बुधवार

cost glyburide - buy actos 15mg sale buy dapagliflozin online

Ccikas ५ वैशाख २०८१, बुधवार

order generic glycomet 500mg - buy generic metformin 500mg precose price

Treqld ३ वैशाख २०८१, सोमबार

clarinex price - buy generic flixotide over the counter albuterol tablet

Xbilku २ वैशाख २०८१, आइतबार

buy methylprednisolone 8mg online - brand zyrtec astelin 10 ml without prescription

Ojbbpo १ वैशाख २०८१, शनिबार

purchase albuterol inhalator generic - oral advair diskus pill theo-24 Cr

Eoqxfs ३० चैत्र २०८०, शुक्रबार

ivermectin drug - buy eryc 250mg without prescription cefaclor 250mg canada

Agfodr २७ चैत्र २०८०, मङ्गलबार

clindamycin brand - cheap chloromycetin for sale chloromycetin where to buy

Edselo २७ चैत्र २०८०, मङ्गलबार

cost azithromycin - tindamax 300mg cheap ciprofloxacin 500 mg usa

Xfpbvq २२ चैत्र २०८०, बिहीबार

buy amoxicillin without prescription - cheap ceftin ciprofloxacin 1000mg usa

Dutkdp २१ चैत्र २०८०, बुधवार

amoxiclav buy online - buy clavulanate sale where to buy cipro without a prescription

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै