सोमबार घट्यो सुनचाँदीको मूल्य

Pradip Kumar Sah 21+ समाचार ( )
६ चैत्र २०७९, सोमबार

धनगढी । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेकोमा आज ७ सय रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ रहेको छ ।    

यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार ३ सय ३० रुपैयाँ रहेको कायम भएको छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार