भन्सार एजेन्टको परीक्षाको नतिजा सार्वजनिक, अन्तरवार्ताको मिति पनि तोकियो

माैलिक संवाददाता 2140+ समाचार ( )
१७ जेठ २०७९, मङ्गलबार

काठमाडौं । भन्सार एजेन्टको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले गत वैशाख १७ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो । 

विभागले ६ सय ६० जना एजेन्ट थप गर्न लोकसेवा आयोगले परीक्षा लिएको थियो । परीक्षामा ९ हजारभन्दा बढी परीक्षार्थीहरु सहभागी भएकोमा ८ सय ६० जनाको नाम दोस्रो चरणका लागि छानिएको विभागले जारी गरेको सूचनामा जनाएको छ । 

अब असार ५ गते १३ गतेसम्म हुने अन्तर्वार्ताबाट ६ सय ६० जनाका लागि सिफारिस गर्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार