आइतबार नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टी

माैलिक संवाददाता 2140+ समाचार ( )
२२ जेठ २०७९, आइतबार

काठमाडौं । आइतबार नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको १ हजार ५ सय ७९ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार ५५ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

यस्तै थप ९ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ३७ जना निको भएका छन् । हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार