उन्मुक्तिका नेताहरुलाई रेशमले बोलाए कारागार

माैलिक संवाददाता 1906+ समाचार ( )
३ जेठ २०८०, बुधवार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरुलाई डिल्ली बजार कारागार बोलाएका छन् ।

सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरुलाई आज बिहान १० बजे डिल्ली बजार कारागार बोलाएका हुन् ।

रेशम र नेताहरुबीचको भेटमा सर्वोच्चको फैसला सम्बन्धमा, संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा पनि छलफल हुुने बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार