कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशित

माैलिक संवाददाता 2140+ समाचार ( )
२६ अशोज २०७९, बुधवार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को दोस्रो चरणको पुनर्योग नतिजा प्रकाशित गरेको छ । गत जेठमा लिइएको वार्षिक परीक्षाको नतिजामा नियमिततर्फ एनजी (नट ग्रेडेड) आई पुनर्योगको लागि आवेदन दिएका परीक्षार्थीहरूको दोस्रो चरणको नतिजा बोर्डले प्रकाशित गरेको हो ।

बोर्डले पुनर्योगका लागि २५ भदौ २०७९ देखि २ असोजसम्म पुनर्योगको लागि निवेदन दिएका परीक्षार्थीहरूको नतिजा प्रकाशित गरेको हो । पुनर्योगबाट ग्रेड परिवर्तन भई ग्रेड वृद्धि (पुरक) परीक्षा दिन चाहेन परीक्षार्थीले २९ असोजभित्र परीक्षा आवेदन फारम बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ ।

बोर्डले ३० र ३१ असोजमा कक्षा १२ को ग्रेड वृद्धि  (पुरक) परीक्षाको मिति तोकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार