अफगानिस्तानमा ठूलो भूकम्प, भारत र पाकिस्तानमासमेत धक्का महसुस

माैलिक संवाददाता 2140+ समाचार ( )
८ चैत्र २०७९, बुधवार

काठमाडौँ । अफगानिस्तानको फैजाबाद केन्द्रबिन्दु भएर ठूलो भूकम्प गएको छ। मौसम विज्ञान केन्द्र, जयपुरले ६।६ रेक्टर स्केलको भूकम्प मापन गरिएको बीबीसीले जनाएको छ। भूकम्पको धक्का भारत र पाकिस्तानमासमेत महसुस गरिएको छ।

दिल्ली, राजस्थान र जम्मू कश्मीरमा भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पश्चिमी यूपीका धेरै जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

जयपुर, सिकर, करौलीलगायत राजस्थानका धेरै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ।

पाकिस्तानको मौसम विभागले पनि भूकम्प गएको पुष्टि गरेको छ। पाकिस्तानको मौसम विभागले भूकम्पको तीव्रता ६ दशमलव ८ रहेको जनाएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार अफगानिस्तानको जुर्ममा गएको भूकम्पको म्याग्निच्युड ६ दशमलव ५ मापन गरिएको छ।

इन्टरनेशनल ह्युमन राइट्स फाउन्डेसनले भूकम्पका बेला शान्त रहन आग्रह गरेको छ। बीबीसी

प्रतिक्रिया

Jgbrkb १२ वैशाख २०८१, बुधवार

ketoconazole 200 mg ca - buy butenafine generic order itraconazole 100 mg generic

Kkajot ११ वैशाख २०८१, मङ्गलबार

semaglutide order online - buy glucovance cheap buy desmopressin online

Avoamr १० वैशाख २०८१, सोमबार

order terbinafine 250mg for sale - buy forcan without a prescription order grifulvin v generic

Qxmulj ८ वैशाख २०८१, शनिबार

glycomet medication - buy precose for sale precose 50mg sale

Iadfbe ७ वैशाख २०८१, शुक्रबार

buy repaglinide 1mg without prescription - order empagliflozin 25mg online buy jardiance without a prescription

Fhzvmm ५ वैशाख २०८१, बुधवार

micronase 5mg without prescription - micronase canada buy forxiga without a prescription

Hoixxv ४ वैशाख २०८१, मङ्गलबार

buy depo-medrol generic - buy montelukast 5mg sale astelin 10 ml tablet

Qldelz ३ वैशाख २०८१, सोमबार

cost clarinex 5mg - purchase beclamethasone without prescription ventolin 4mg sale

Mvtplu १ वैशाख २०८१, शनिबार

order ventolin inhalator generic - buy asthma pills onlin buy theo-24 Cr online

Uvjrqr १ वैशाख २०८१, शनिबार

ivermectin price - purchase aczone online cefaclor 250mg us

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार