मल नपाएपछि डोटीका किसान चिन्तित

माैलिक संवाददाता 2140+ समाचार ( )
११ श्रावण २०७९, बुधवार

डोटी  । डोटीमा किसानहरुले रोपाई गर्ने समय भए पनि मल नपाएपछि किसानहरु चिन्तित बनेका छन । 

प्रदेश सरकार र केन्द्रिय सरकारले कृर्षिका लागि जतिनै जोड दिएपनी स्थानीय सरकारले भने खासै एसको वास्ता न गरेको किसान समुन्द्र भण्डारीले बताएका छन ।

प्रदेश सरकार र केन्द्रिय सरकार बाट किसानका लागी भनेर करोडौं बजेट छुट्एको भए पनि स्थानीय सरकारले बेवास्ता गरेको  भण्डारीले गुनासो छ । धान रोपी सक्दा पनि किसानहरुले मल नपाए पछी किसानहरु चिन्तित बनेका छ्न । 

कृषिप्रधान देश भनेर हाम्रा नेताहरूले जहिले भाषण गरेको सूनिन्छ । तर किसानको मार्का कहिले सुन्ने । किसानहरु भन्छन् हामीले महिनौ दुःख गरेर धान त रोपेउ तर पैसाले मल क्निछौ भन्दा पनि मल नपाएको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का किसान राम भुलले दुखेको गरेका छन । राम भुल भन्छन  जहिले समस्या  कहिले समयमा बिउ न आएर समस्या कहिले मल न आएर त कहिले जंगली जनावर बाट भएको बाली नाली जोगाउनै  समस्या । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार