धनगढी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । मंगलबार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ ।
युरो १ को खरिद दर १४२ रुपैयाँ ९० पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ५५ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ २९ पैसा छ भने बिक्री दर १६५ रुपैयाँ ०४ पैसा छ ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ २६ पैसा छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ २८ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ७२ पैसा छ ।
सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ २१ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ६६ पैसा छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६९ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ९० पैसा छ भने बिक्री दर १८ रुपैयाँ ९८ पैसा छ ।
साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ १९ पैसा छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २२ पैसा छ । यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ९४ पैसा छ ।
मलेसियन रिङ्गिट १ को खरिददर २९ रुपैयाँ २१ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ३५ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८७ पैसा छ ।