११ मंसिर २०७९, आइतबार

इलाम । इलाम-१ मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार झलनाथ खनाल पराजित भएका छन् । नेता खनाल नेकपा एमालेका महेश बस्नेतसंग २ हजार ९५७ मतान्तरले पराजित भएका हुन् ।

निर्वाचन अधिकृत राजकुमार दाहालले बस्नेत निर्वाचित हुने निश्चित भएपनि मत जोड्ने क्रम जारी रहेकाले यकिन मत आइनसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार