अछामको तुर्माखाँद गाउँपालिकामा आज सार्वजनिक बिदा

माैलिक संवाददाता 1907+ समाचार ( )
२ अशोज २०७९, आइतबार

धनगढी । अछामको तुर्माखाँद गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

शुक्रबारबाट अविरल रुपमा आएको वर्षाका कारण पालिकामा सिर्जित अपरिकल्पनीय रुपमा पालिकाबासी गुमाउनुपरेकाले शोकस्वरुप आज सार्वजनिक बिदा दिइएको पालिकाद्वारा शनिबार जारी सूचनामा उल्लेख छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार