काठमाडौं महानगरले पूर्वीचौकी गाउँपालिकालाई सहयोग गर्ने

माैलिक संवाददाता 1906+ समाचार ( )
२९ कार्तिक २०७९, मङ्गलबार

धनगढी । काठमाडौं महानगरपालिकाले पूर्वीचौकी गाउँपालिकालाई आर्थिक सहयोग गर्ने भएको छ । मंगलबार महानगरपालिकाको छैठौँ नगर कार्यपालिकाको बैठकले गाउँपालिकालाई रु १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो

कात्तिक २३ गते डोटीको पूर्वीचौकी गाउँपालिकामा केन्द्रबिन्दु बनाएर गएको ६।६ रेक्टर स्केलको भुकम्प जाँदा ६ जनाको मृत्यु र ७ जना गम्भिर घाइते भएका थिए । 

भुकम्प पिडितलाई राहत वितरणको लागि काठमाडौं नगरपालिकाले उक्त रकम पूर्वीचौकी गाउँपालिकालाई दिन लागेको हो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै