चुरेमा भीरबाट लडेर महिलाको मृत्यु

माैलिक संवाददाता 2106+ समाचार ( )
१५ चैत्र २०७९, बुधवार

चुरे । भीरबाट लडेर महिलाको मृत्यु भएको छ । कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ सायलकी २९ वर्षीया महिला पवित्रा थापा मगरको भीरबाट लडेर मृत्यु भएको हो । 

मंगलबार घरबाट ५ किलोमिटर टाढा रहेको घोडेथर बजारमा घरायसी सामान किनमेल गरेर घर हिँडेकी थापाको भीरबाट लडेर मृत्यु भएको गाउँपालिकाका कर्मचारी लोकेन्द्रबहादु बोहराले जानकारी दिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार