काठमाडौं । दुई दिनको आन्दोलनपछि काठमाडौंको अवस्था आज केही सामान्य बनेको छ ।
बिहानैदेखि काठमाडौंका सडकमा केही गाडी र नागरिक देखिएका छन् । काटेश्वर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, पुतली सडक, सिंहदरबार क्षेत्रका सडकमा सामान्य आवतजावत देखिएको छ । किराना पसल, तरकारी पसल, डेरीलगायत पसलहरु फट्टफुट्न सञ्चालनमा आएका छन् ।
काठमाडौंका प्रमुख सडकहरुमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन–जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनाले सुरक्षा कमाण्ड सम्हालेको छ ।
सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ । आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।
धनगढी । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११…
काठमाडौं । सर्वोच्च अदालतले अन्तरदेशीय विधुत व्यापार गर्दा स्वदेशमा हुने खपतको कटौती नगर्नू भनी सरकारलाई…
धनगढी । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति…
धनगढी । सुदूरपश्चिम र लुम्बिनीका जिल्लाहरूमा आगामी दिनमा गर्मी झन् बढी हुने पूर्वानुमान गरिएको छ…
धनगढी । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय…
काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि जेठ १ गतेसम्म…
धनगढी । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय…
धनगढी । आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै छ । हरेक वर्षको जेठ १५…
प्रतिक्रिया