आइसीसी विश्वकप छनोट : नेपाल र वेस्टइन्डिज भिड्दै

माैलिक संवाददाता 2140+ समाचार ( )
७ आश्विन २०८०, बिहीबार

धनगढी । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज (बिहीबार) वेस्टइन्डिजसँग खेल्दैछ ।

वेस्टइन्डिज र नेपालबीचको खेल जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।

नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।

ओडिआई वरियतामा नेपाल १४ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठूलो अवसर भएको जनाउँदै क्रिकेट समिक्षकहरूले नेपालले गौरब गर्नु पर्ने टिप्पणी गरेका छन् ।

वेस्टइन्डिज दुईपटकको एकदिवसीय तथा दुई पटकको टी-ट्वान्टी विश्वकप च्याम्पियन हो ।

नेपालले समूह चरणको अन्तिम खेल भने नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ । प्रतियोगितामा सहभागी १० टोलीमा दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

प्रतिक्रिया

Fbhtjb १७ वैशाख २०८१, सोमबार

buy lopressor 100mg for sale - order generic benicar buy nifedipine 30mg

Oqyurj १७ वैशाख २०८१, सोमबार

generic microzide 25 mg - buy microzide generic purchase zebeta for sale

Ovxatz १५ वैशाख २०८१, शनिबार

lanoxin 250mg tablet - verapamil drug order furosemide 40mg without prescription

Nllboy १४ वैशाख २०८१, शुक्रबार

famciclovir 250mg over the counter - famvir 250mg brand order valcivir online cheap

Ibfflr १३ वैशाख २०८१, बिहीबार

ketoconazole uk - buy lotrisone cream itraconazole cheap

Orqsoz ११ वैशाख २०८१, मङ्गलबार

order rybelsus 14 mg for sale - how to get desmopressin without a prescription order generic desmopressin

Ruykjz १० वैशाख २०८१, सोमबार

buy terbinafine 250mg without prescription - buy generic fluconazole over the counter purchase grifulvin v generic

Btwxin ८ वैशाख २०८१, शनिबार

order glycomet 1000mg for sale - januvia 100mg cost pill acarbose 25mg

Hcbdkq ८ वैशाख २०८१, शनिबार

buy generic prandin 1mg - empagliflozin 25mg tablet generic empagliflozin

Yvaucm ६ वैशाख २०८१, बिहीबार

buy glyburide online cheap - order forxiga 10mg sale buy forxiga 10 mg online

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै