टेलिकमको सेवा अवरुद्ध भएको विषयमा छानबिन गर्न समिति गठन

माैलिक संवाददाता 2140+ समाचार ( )
५ फाल्गुन २०७९, शुक्रबार

धनगढी । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमको सेवा पटक–पटक अवरुद्ध हुन थालेको विषयमा छानबिन गर्न समिति गठन गरेको छ ।

केही दिनअघि नेपाल टेलिकमको सबै सेवा दिनभरजसो प्रभावित भएको थियो । हिजो बिहीबार पनि बिलिङमा समस्या आएको थियो । यसरी पटक–पटक नेपाल टेलिकमको सेवा प्रभावित भएपछि प्राधिकरणले छानबिन गर्न समिति गठन गरेको हो । 

उक्त समितिले छानबिन कार्य पूरा गरी केही दिनभित्रै सुझावसहितको प्रतिवेदन प्राधिकरणसमक्ष पेस गर्नेछ । सोही प्रतिवेदनका आधारमा प्राधिकरणले सेवा सुधारका विषयमा नेपाल टेलिकमलाई निर्देशन दिने स्रोत बताउँछ । 

त्यसो त केही दिनअघि भएको नेपाल टेलिकमको वार्षिकोत्सवमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकमको नेटवर्क र व्यवस्थानमाथि प्रश्न उठाएका थिए । उनले पटक–पटक सेवा अवरुद्ध हुनुले टेलिकमको गुणस्तर खस्किएको भन्दै आक्रोश पोखेका थिए । 

प्रतिक्रिया

Dzpkgk १८ वैशाख २०८१, मङ्गलबार

buy nitroglycerin without prescription - cheap valsartan 160mg buy diovan without prescription

Tussmx १६ वैशाख २०८१, आइतबार

cheap hydrochlorothiazide 25mg - buy amlodipine buy generic bisoprolol 5mg

Ajjcqq १६ वैशाख २०८१, आइतबार

lopressor 50mg generic - purchase inderal for sale adalat 30mg canada

Sjmjhx १४ वैशाख २०८१, शुक्रबार

lanoxin online - lanoxin price buy furosemide online

Byuyab १३ वैशाख २०८१, बिहीबार

buy famvir 500mg online - buy generic valaciclovir 1000mg valaciclovir order

Jrgpii १२ वैशाख २०८१, बुधवार

buy nizoral 200 mg pill - generic itraconazole 100mg generic sporanox 100 mg

Fydkhc १० वैशाख २०८१, सोमबार

purchase rybelsus sale - buy semaglutide online desmopressin for sale online

Pypmuc १० वैशाख २०८१, सोमबार

terbinafine generic - purchase forcan online cheap order grifulvin v pill

Jbdtmr ७ वैशाख २०८१, शुक्रबार

repaglinide online order - repaglinide 2mg ca buy jardiance 25mg without prescription

Tiyltl ५ वैशाख २०८१, बुधवार

buy glucophage 1000mg generic - metformin 1000mg over the counter precose brand

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार