नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीद्वारा निगरानी

माैलिक संवाददाता 2140+ समाचार ( )
१८ पौष २०८०, बुधवार

कञ्चनपुर । नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा, स्याली लगायतका नदीमा प्रहरीले निगरानी बढाएको छ । नदीमा नदीजन्य पदार्थ ९ढुङगा, गिट्टी, बालुवा०का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार आव २०८०–०८१ को हालसम्म अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने १४ ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।

‘नदीजन्य पदार्थ चोरी निकासी गर्ने कार्यमा संलग्न ट्याक्टरलाई नियन्त्रणमा लिएर कृष्णु र शुक्लाफाँटा नगरपालिकामा बुझाएका छौँ,’ उनले भने, ‘ती ट्र्याक्टर सञ्चालकबाट जरिवानास्वरुप तीन लाख रकम असुल उपर गरिएको छ ।’

जरिवाना लिन थालेपछि अवैधरुपमा नदीजन्य पदार्थको चोरी निकासी हुने कार्यमा कमी आउन थालेको उनको भनाइ छ । नदीजन्य पदार्थको चोरी निकासी रोक्नका लागि प्रहरीसँगै स्थानीय बासिन्दाले पनि सक्रियता देखाउँदै आएका छन् । स्थानीय बासिन्दाले अवैध रुपमा नदीजन्य पदार्थ चोरी भइरहेको जानकारी पाउना साथ प्रहरीलाई खबर गरी सहयोग गरिरहेका छन् ।

डिभिजन वन कार्यालयले मातहतका सामुदायिक वनलाई नदीजन्य पदार्थको अवैध रूपमा संकलन गर्ने कार्य रोक्नका लागि पत्राचार गरेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल अधिकृत भीमप्रसाद कँडेलका अनुसार सामुदायिक वन क्षेत्रभित्रको खोला, खहरेबाट अनयमित तरिकाले नदीजन्य पदार्थ लैजाने गरेको र सामुदायिक वनभित्र राख्ने गरेको जानकारी पाइएकाले त्यस्ता कार्य रोक्नका लागि पत्राचार गरिएको छ ।

‘त्यस्तो कार्य वन ऐन २०७६ विपरीत हुने हुँदा रोकथाम गर्नका लागि भनेका छौँ,’ उनले भने, ‘वन रक्षकको टोलीलाईसमेत अवैध रूपमा हुने नदीजन्य पदार्थको ओसारपसार रोक्ने कार्यमा परिचालन गरिएको छ ।’

यसैगरी, इप्रका झलारीले शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा चालु आवको हालसम्म ट्राफिक नियम विपरीत चल्ने एक हजार नौ सय सवारीसाधनलाई कारबाही गरी रु १२ लाख ८८ हजार पाँच सय रकम सङकलन गरी राजस्वमा जम्मा गरेको छ ।

अवैध रूपमा चोरी तस्करी भएको ७४ दशमलव ९२ क्यूविक सालको काठ बरामद गरी आवश्यक कारबाहीका लागि सवडिभिजन वन कार्यालय कलुवापुरलाई बुझाइएको छ ।

प्रतिक्रिया

Avhgcy १७ वैशाख २०८१, सोमबार

buy hydrochlorothiazide - generic bisoprolol 5mg order bisoprolol sale

Jzlrat १६ वैशाख २०८१, आइतबार

metoprolol 50mg ca - order benicar 10mg sale adalat us

Fetacw १५ वैशाख २०८१, शनिबार

buy digoxin 250mg - purchase trandate generic lasix cheap

Ewggrx १३ वैशाख २०८१, बिहीबार

purchase famciclovir generic - zovirax 400mg oral valcivir for sale online

Ubzqtk १३ वैशाख २०८१, बिहीबार

order nizoral pill - buy lotrisone generic order itraconazole 100mg pills

Rhsjnh ११ वैशाख २०८१, मङ्गलबार

cheap terbinafine - griseofulvin pills grifulvin v over the counter

Dzjrbt १० वैशाख २०८१, सोमबार

rybelsus 14 mg usa - buy cheap generic semaglutide desmopressin for sale online

Tefmgh ८ वैशाख २०८१, शनिबार

buy generic prandin over the counter - purchase repaglinide generic order empagliflozin 10mg sale

Eyjgiw ७ वैशाख २०८१, शुक्रबार

glycomet 1000mg price - purchase sitagliptin online cheap precose generic

Vvdibt ६ वैशाख २०८१, बिहीबार

glyburide 5mg uk - order glipizide 5mg pills dapagliflozin 10 mg over the counter

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै