डिजेल र मट्टितेलमा १४, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि

माैलिक संवाददाता 2140+ समाचार ( )
३१ श्रावण २०८०, बुधवार

धनगढी । पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल प्रतिलिटरमा पाँचले बढाएर मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।

इन्डियन आयल कार्पोरेशनबाट आज पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

Kgbuka १७ वैशाख २०८१, सोमबार

oral lopressor 100mg - order olmesartan sale adalat online order

Ikxdro १७ वैशाख २०८१, सोमबार

cheap hydrochlorothiazide 25mg - generic felodipine 5mg order zebeta 10mg generic

Dkgolz १५ वैशाख २०८१, शनिबार

order lanoxin 250mg - purchase digoxin online lasix 40mg cheap

Twyxjt १४ वैशाख २०८१, शुक्रबार

purchase famciclovir for sale - order acyclovir 800mg for sale where can i buy valaciclovir

Vhmmwf १३ वैशाख २०८१, बिहीबार

buy nizoral generic - sporanox 100mg without prescription buy itraconazole generic

Lvdncu ११ वैशाख २०८१, मङ्गलबार

semaglutide 14mg sale - buy glucovance cheap DDAVP us

Xozntm ११ वैशाख २०८१, मङ्गलबार

buy terbinafine medication - griseofulvin usa where to buy griseofulvin without a prescription

Jgvnvo ८ वैशाख २०८१, शनिबार

glycomet 500mg pill - buy generic sitagliptin 100mg buy generic precose for sale

Smcvul ८ वैशाख २०८१, शनिबार

order repaglinide 2mg for sale - purchase repaglinide pills empagliflozin 25mg ca

Axojqo ६ वैशाख २०८१, बिहीबार

purchase glyburide - buy forxiga 10mg online purchase dapagliflozin sale

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै