यस्तो छ आज विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

माैलिक संवाददाता 2140+ समाचार ( )
८ चैत्र २०७९, बुधवार

काठमाडौं । आज आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९६ पैसा तय गरेको छ भने बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा तय गरेको छ ।

यस्तै एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा रहेको छ । यता युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १६१ रुपैयाँ ६३ पैसा र बिक्रिदर १६२ रुपैयाँ ३७ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३५ रुपैयाँ २८ पैसा रहेको छ ।  राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १ पैसा रहेको छ भने बिक्रिदर ३६ रुपैयाँ १८ पैसा रहेको छ।

अन्य कुन देशको खरिदबिक्री दर कति ?


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै