काठमाडौं । नेपाल प्रहरीले जेनजी आन्दोलनलाई जोडेर भ्रामक प्रचार भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
हाल भइरहेको जनेजी आन्दोलनलाई जोडेर ‘बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला’ भनि शीर्षक राखेर भ्रामक प्रचार भइरहेको भन्दै प्रहरीले आपत्ति जनाएको हो ।
प्रहरी मुख्यालयले सूचना जारी गर्दै अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्बिरलाई प्रयोग गरी सामाजिक सञ्जालमा यस्तो खालको भ्रम फैलाइएको जनाएको हो ।
प्रहरीले यस विषम् परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक समाचार सिर्जना गरेर स्थितिलाई थप भड्काउने कार्य नगर्न समेत सबैमा अनुरोध गरेको छ ।
धनगढी । आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने…
नेपालगञ्ज । लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन…
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म १ हजार २९३ जनाको शव…
काठमाडौँ । सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको प्रमुख सांस्कृतिक पर्व गौराका अवसरमा काठमाडौँको खुलामञ्चमा देउडा सुरु…
काठमाडौँ । त्रिशूली–३ ए आयोजनास्थलमा उद्धार कार्य जारी रहेको छ। उद्धारका क्रममा संरचनाभित्रबाट एकभन्दा बढी…
काठमाडौँ । एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ। मलेसियामा…
काठमाडौँ । नेपाल ‘ए’ क्रिकेट टोली हाल अस्ट्रेलिया भ्रमणमा छ । टोलीले टप एन्ड टी–२०…
काठमाडौं । बाढी प्रभावित क्षत्रेमा देखिएको ‘ग्रीन आर्मी’को बहस सदनमा प्रवेश गरेको छ । आज…
प्रतिक्रिया