कांग्रेसका बहादुरसिंह बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसका बहादुरसिंह लामाले भावी मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने भएका छन् ।