धनगढी । कैलाली श्रीपुरका ४८ वर्षीय खड्का थरका (नाम नबताउने) एक जना पुरुष आफ्नी आमालाई लिएर असार अन्तिम साता गेटा अस्पतालमा पुगे । ज्वरो आउने र पेट दुख्ने समस्या देखिएपछि ७३ वर्षीया आमालाई आवश्यक जाँचका लागि लिएर उनी गेटा अस्पताल पुगेका हुन् ।