ओली नेतृत्वको सरकारले उन्नतिको नयाँ बाटो समात्नेछ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा स्थीरता कायम गर्न संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन गरिएको बताएका छन् ।