काठमाडौं । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन् ।
प्रदेश प्रमुख शर्माले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन् ।
आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा बुझाएका थिए । नेपाली कांग्रेसले बागमतीको मुख्यमन्त्रीमा संसदीय दलका नेता बहादुरसिंह लामाको नाम तय भएको छ ।
संसदीय दलका नेता लामाले नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री दावी पेस गर्ने तयारी गरेका छन् । बागमती प्रदेशमा कांग्रेसको ३७ जना सांसद छन् ।
धनगढी । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता…
काठमाडौँ । भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गर्न…
धनगढी । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिम प्रदेशकै नमुना र चिनारीका रूपमा अत्याधुनिक बसपार्क निर्माण गर्ने…
धनगढी । आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने…
नेपालगञ्ज । लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन…
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले विभिन्न निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा खोजी,…
काठमाडौँ । बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा करिब आठ अर्ब रुपैयाँ जम्मा भएको छ।…
प्रतिक्रिया