धनगढी । एसीसी महिला एसिया कप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानलाई रनको १०९ लक्ष्य दिएको छ । श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछ पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन जोड्यो ।