एसिसी महिला कप : पाकिस्तानसँग नेपाल पराजित

काठमाडौं । बलिङ डिपार्ट नचल्दा नेपालले एसिसी महिला एसिया कपमा पाकिस्तानसँग हार बेहोरेको छ ।