निमुखा जनतालाई रासन कार्डको व्यवस्था मिलाइयोस्

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको यतिका वर्ष पुरा भैसक्दा पनि नेपालका विपन्न गरिव जनताले लोकतान्त्रिक व्यवस्थाको कुनै अनुभूति गर्न सकिरहेका छैनन् ।