जेसिज सप्ताह सुुरु : पहिलो दिन बिरुवा वितरण

धनगढी । धनगढी जेसिजको आयोजनामा आइतबारदेखि जेसिज सप्ताह सुरु भएको छ । ‘समुदायसँग जेसिज’ भन्ने नाराका साथ सप्ताह सुरु भएको हो ।