दिउँसो सुत्ने बानी राम्रो कि नराम्रो ?

धनगढी । दिउँसो सुत्नु राम्रो हो वा नराम्रो प्रश्न सामान्य लाग्न सक्छ । तर, यो हाम्रो शारीरिक स्वास्थ्यसँग जोडिएको कुरा हो । अनुसन्धानमा के देखिएको छ भने, दिउँसो सुत्दा अल्छी हुने होइन बरु ताजगी महसुस हुन्छ । रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुन्छ ।