आइएमई पे र एडु सन्जालबीच सम्झौता

काठमाडौँ । आइएमई पे र शैक्षिक पोर्टल, एडु सन्जालबीच एक्सक्लुसिभ पेमेन्ट पार्टनरसिपको सम्झौता भएको छ ।