सामान्य अंकले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको सुधार देखिएको छ । आज परिसूचक दुई दशमलव १५ अंकले बढेर दुई हजार चार सय ८८ दशमलव ०९ अंकमा कायम भएको हो ।