लुम्बिनीमा मन्त्रीमण्डल विस्तार, को-को बने मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद गठन गरेका छन् । सोमबार मुख्यमन्त्री नियुक्त भएका आचार्यले आज बिहान प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पहिलो चरणमा ९ सदस्यीय मन्त्रीपरिषद विस्तार गरेका हुन् ।