काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद विस्तार गरेका छन् । मंगलबार मुख्यमन्त्री नियुक्त भएका लामाले एमालेबाट ६ र कांग्रेसबाट ३ गरी ९ जनालाई मन्त्री नियुक्त गरेका हुन् ।