काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बोर्डले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पारित गरेको छ । मौद्रिक नीतिको सन्दर्भमा आज शुक्रबार बिहान बसेको बैठकले प्रस्तावित आर्थिक वर्षको मौद्रिक नीति अनुमोदन गरेको हो ।
यससँगै राष्ट्र बैंकले आज केही बेरमा औपचारिक कार्यक्रम गर्दै आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ । सवा १२ बजे राष्ट्र बैंकबाटै मौद्रिक नीति सार्वजनिक गरिने प्रवक्ता डिल्लीराम पोखरेलले जानकारी दिए ।
राष्ट्र बैंकको आधिकारिक अनलाइन पोर्टलबाटै मौद्रिक नीति सार्वजनिक हुने भएपनि औपचारिकताका लागि मौद्रिक नीतिका सन्दर्भमा राष्ट्र बैंकले पत्रकार सम्मेलन गर्ने तयारी गरेको हो । चालु आर्थिक वर्षको वित्त नीति अर्थात् सरकारको बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।
काठमाडौं । बुद्धनगरस्थित यति इन्टरनेशनल कलेजले पहिलो दीक्षान्त समारोह सम्पन्न गरेको छ । थाइल्याण्डको श्रीपातुम…
धनगढी । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा…
धनगढी । नेपालमा उपेक्षामा पर्दै आएको कोदो र कोदोजन्य बालीको महत्त्वबारे पछिल्ला केही वर्षदेखि…
धनगढी । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता…
वासिङ्टन । अमेरिकाको वासिङ्टन राज्यमा तीव्र गतिमा फैलिएको भीषण डढेलोले ठूलो विनाश मच्चाएको छ ।…
दक्षिण । पूर्वीनाइजेरियामा सक्रिय जिहादी समूहको आक्रमणमा करिब १० सरकारी सैनिक मारिएको स्थानीय स्रोतहरूले एएफपीलाई…
धनगढी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ । निगमले…
धनगढी । कैलालीबाट खैरो हेरोइनसहित एकै दिन ६ जना पक्राउ परेका छन् । जिल्लाको जोशिपुर…
प्रतिक्रिया