धनगढी । देशभरका सिनेमा घरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत सिनेमाघरमा आएका चलचित्र हुन् राजु गिरी निर्देशित चलचित्र ‘ईश्वर’ र आरएल लामा मोक्तान निर्देशित चलचित्र ‘ब्ल्याक छायाँ’ ।