दाङको घोराही उपमहानगरपालिका–१६ स्थित गरुवागाउँमा नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङको आयोजनामा सामूहिक रोपाइँ गर्न शनिबार धानको बीउ काढ्दै सहभागी पार्टीका नेता तथा कार्यकर्ता । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दाङले गरुवागाउँमा साढे तीन बिगाह जमिन भाडामा लिई व्यावसायिक रुपमा खेती गर्दै आएको छ । तस्बिरः रासस
Advertisement
डोटी, बुढर — आर्थिक तथा वित्तीय क्षेत्रका विज्ञ डा. शैलेन्द्र प्रकाश सिंहले शुक्रबार डोटीको बुढारमा…
सफाइ तथा सरसफाइ सामग्री उत्पादन र वितरणमा अग्रणी रहेको सदित्य ट्रेड कन्सर्न प्रा.लि. ले मिनबहादुर…












प्रतिक्रिया