सुदूरपश्चिममा कांग्रेस-एमालेका सांसदले दिउँसै टर्च बालेर खोजे सरकार माैलिक संवाददाता July 29, 2024 धनगढी । सुदूरपश्चिमप्रदेशका प्रतिपक्षी दलहरूले सोमबार दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् ।