धनगढी । देशभर ९२ प्रतिशत रोपाइँ सकिएको छ । धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये १३ साउनसम्म ९२.४ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ ।