भ्रष्टाचारको फाइल खुल्ने डरले रातारात सत्ता समीकरण भत्कियो

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन बनेको छ । कांग्रेससँगको सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । अबको दुई वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति छ ।