साउनको तेस्रो सोमबार, शिवालयमा भक्तजनहरूको घुइँचो

काठमाडौँ । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ ।