नेप्से बढ्दा झण्डै १८ अर्बको कारोबार

धनगढी । मंगलबार १४५ अंकले घटेको नेप्से परिसूचक बुधबार चार प्रतिशतले बढेको छ । १०८.३५ अंकले बढेर नेप्से दुई हजार सात सय ५९.६७ बिन्दुमा पुगेको छ । आज सेन्सेटिभ इन्डेक्स ४.०६ प्रतिशत र फ्लोट इन्डेक्स ३.८९ प्रतिशतले बढेको छ ।