दुर्घटना बढ्नुको कारण खोज्न जरुरी

नेपालमा बढ्दो सडक र हवाई दुर्घटनाका कारणबारे राज्यले यर्थात् कुरालाई पहिल्याउन जरुरी छ । जबसम्म बढ्दो दुर्घटनालाई कम गर्न सकिदैन तबसम्म नेपालको हवाई र सडक यातायातले खेप्दै आएको बदनामी र असुरक्षालाई कम गर्न सकिने अवस्था देखिदैन ।