सुदूरपश्चिम निजामती सेवा ऐन बहुमतले पारित माैलिक संवाददाता August 20, 2024 धनगढी । सुदूरपश्चिम प्रदेशसभाबाट बहुमतले ‘सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।