काठमाडौं । नेपाली सेनाले सहायक सेनानी र उपसेनानीमा भर्ना खुलाएको छ । नेपाली सेनाले आज सूचना प्रकाशित गरी अधिकृत सरहका यी पदमा २८० जनाका लागि भर्ना खुलाएको हो ।
खुलातर्फ १४७, आदिवासी जनजाती कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको छ ।
यसैगरी सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्ततीका लागि १४ सिट छ्ट्याइएको छ । दरखास्त दिने म्याद भदौ ७ गतेदेखि असोज ५ गतेसम्म तोकिएको छ ।
धनगढी । अब कक्षा ११ र १२ मा फेल भएर पढाइ पूरा गर्न नसकेका २०५६…
धनगढी । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष…
धनगढी । नेपालले यूएईमा जारी आईसीसी यू१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज कुवेतविरुद्ध…
बाकु (अजरबैजान) । संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुख सम्मिलित शिखर…
पोखरा । सहकारीको रकम हिनामिना प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र…
काठमाडौं । नेपालले जारी आईसीसी यू–१९ महिला टी २० विश्वकप एसिया छनोट अन्तर्गत आज अन्तिम…
धनगढी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।…
प्रतिक्रिया