पोखरा । सहकारीको रकम हिनामिना प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज रुपन्देहीको बुटवल लगिँदै छ ।
रुपन्देही जिल्ला अदालतले केही समयअघि नै लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । त्यसैले रुपन्देही प्रहरीले उनलाई बयानका लागि लैजान लागेको हो ।
लामिछानेलाई बुद्ध एयरको उडानमार्फत अहिले बिहान सात बजे भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी रहेको थियो । तर, विमानस्थलमा कुहिरो लागेकाले उडान ढिला भएको कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए । उनका अनुसार मौसम खुल्नेवित्तिकै उनलाई लगिने छ ।
काठमाडौं । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान भएका छन् । महोत्तरीको गौशालाबाट बिहीबार…
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सरकारले आफ्नो सय दिनमा जनताले…
धनगढी । सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले…
धनगढी । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश भू-भागमा मौसममा बदली हुनुका…
काठमाडौं । बुद्धनगरस्थित यति इन्टरनेशनल कलेजले पहिलो दीक्षान्त समारोह सम्पन्न गरेको छ । थाइल्याण्डको श्रीपातुम…
काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल(कैलाली) नियुक्त भएका छन् । बिहीबार बसेको…
धनगढी । कैलालीमा प्रहरी हिरासतबाट थुनुवा भागेका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय टीकापुरको…
प्रतिक्रिया